१८ असार २०८१, मंगलबार

Tag: सर्वोच्चको न्यायाधीश

सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि विनोद शर्मालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । आज शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो । समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान