१२ असार २०८१, बुधबार

Tag: सर्वाेत्तम सिमेन्ट

सर्वाेत्तम सिमेन्ट र सर्वाेत्तम स्टीलका ठेकेदारहरुका लागि ७ लाखको दुर्घटना बीमा

काठमाडौँ । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम समेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टील लिमिटेडलेविशेष आफ्ना ठेकेदारहरुलाई लक्षित गर्दै एक प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मार्फत कम्पनीले “सर्वाेत्तमको न्यानो सौगात” नामक योजनाको समेत सुरुवात गरेको छ । कम्पनीका उपाध्यक्ष सुवास