१२ आश्विन २०८१, शनिबार

Tag: सर्वसम्मत निर्वाचित

रोमी गौचन थकाली मुस्ताङ कांग्रेस जिल्ला सभापतिमा निर्वाचित

काठमाडौं । मुस्ताङ नेपाली कांग्रेस जिल्ला सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । आज शनिबार भएको जिल्ला अधिवेशनले गौचनलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो । कांग्रेसको १४ औं जारी महाधिवेशन प्रक्रियामा उनी जिल्ला सभापति निर्वाचित हुने पहिलो