१३ आश्विन २०८१, आइतबार

Tag: सर्लाहीको बरहथवामा कर्फ्यू

गोली लागेर प्रदर्शनकारीको मृत्यु भएपछि सर्लाहीको बरहथवामा कर्फ्यू

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवामा एक प्रदर्शनकारीको गोली लागेर मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका छन् । सर्लाहीको बरहथवा नगरपालिका-६ का