९ आश्विन २०८१, बुधबार

Tag: सर्पदंश उपचार केन्द्र

दाङमा अत्याधुनिक सर्पदंश उपचार केन्द्र

घोराही, १४ साउन । दाङको गढवा गाउँपालिकाले जिल्लामा पहिलोपटक अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र स्थापना गरेको छ । गाउँपालिकाको रु एक करोड लगानी र सरोकारवाला निकाय, स्थानीय जनताको आर्थिक श्रमदानबाट सर्पदंश उपचार केन्द्र निर्माण सम्पन्न गरिएको पालिकाले जनाएको छ ।