२६ असार २०८३, शुक्रबार

Tag: सरोज मरासिनी

गजल

सपना बोकी शहर आइयो, नगर गामका कुरा, गास वास कपासकै पिर छ, नगर नामका कुरा। आज खायो भरे भोलि के खाउँ, रुन्छन कलिला मन, दुई छाक पेट पाल्नै छ गार्हो, नगर दामका कुरा। हात खुट्टा खियाउछु भनी, कता कता धाउनु