२० असार २०८२, शुक्रबार

Tag: सरकार र शिक्षक महासङ्घ

यस्तो छ, सरकार र शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमति

काठमाडौँ । सरकार र शिक्षक महासङ्घबीच नौबुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र महासङ्घका प्रतिनिधिबीच भएको वार्तापछि नौबुँदे सहमति भएको हो । शिक्षामन्त्री पन्तका अनुसार शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँको निजामती अस्पतालमा सम्पूर्ण