१२ आश्विन २०८१, शनिबार

Tag: सरकार पछारिन्छ

उम्मेदवारी दर्ता गरेपछि ओलीले भने- अबको निर्वाचनमा गठबन्धन सरकार पछारिन्छ

दमक । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको आसन्न निर्वाचनमा गठबन्धन पछारिने दावी गरेका छन् । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्तापछि आज अपराह्न दमकको गणतन्त्र चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै