२३ श्रावण २०८३, शनिबार

Tag: सरकार एक्लो

बालेनलाई मनीषको जवाफ : महान जनादेश पाएको सरकार एक्लो छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनीष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई परिवर्तनको लागि महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिएका छन् । प्रधानमन्त्री बालेनले हिजो शुक्रबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै सही समय आउन