७ मंसिर २०८१, शुक्रबार

Tag: सरकारी रकम

सरकारी रकम श्रीमती र भतिजको खातामा राख्दा…

रुकुमपश्चिम, २३ साउन । सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र