काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले सरकारको नाममा रहेको जग्गा नेपाली कांग्रेसको नेताले कब्जा गरेको भनेपछि संसदमा हंगामा मच्चिएको छ । आज प्रतिनिधिसभाको बैठकको शून्य समयमा रास्वपाका सांसद शिशिर खनालले