१३ आश्विन २०८१, आइतबार

Tag: सरकारले खोल्यो

अर्थतन्त्र चलायमान बनाउन भन्दै सरकारले खोल्यो जग्गाको कित्ताकाट

काठमाडौँ । सरकारले सबै ठाउँको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको छ । आज मंगलबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र चलायमान बनाउन सबैतिरको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको हो । भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास