२ श्रावण २०८२, शुक्रबार

Tag: सरकारमाथि निगरानी

संसद् समीक्षा : सरकारमाथि निगरानी र विधायिकी भूमिका बढाउनु अपरिहार्य

काठमाडौँ । सङ्घीय संसद्को पाँचौँ अधिवेशनको पहिलो बैठक राजनीतिक, आर्थिक, कानुनी तथा समसामयिक विषयमा केन्द्रित रह्यो । सत्तापक्षीय र प्रतिपक्षी नेताका अभिव्यक्तिको समीक्षा गर्दा विगतका तुलनामा उनीहरू परिपक्व भएको प्रतीत हुन्छ । दल तथा व्यक्ति लक्ष्यित आरोप बैठकमा नहुनलाई सकारात्मक मानिएको