५ आश्विन २०८१, शनिबार

Tag: सरकारबाट हटाइयो

सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका व्यक्तिहरूले गलत कदम चाल्दा वर्तमान सरकार सुरुआतमै असफल भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्र चितवन-काठमाडौँ सम्पर्क समन्वय समितिको आठौँ भेलालाई आज काठमाडौँमा सम्बोधन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणका