२ फाल्गुन २०८२, शनिबार

Tag: सरकारबाट बाहिरिन्छौं

आधारभूत कुरामा कम्प्रमाइज गर्नुपरे सरकारबाट बाहिरिन्छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका पनि बाध्यता भएकोले आधारभूत कुरामा कम्प्रमाइज गर्नुपरे नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने स्पष्ट पारेका छन् । लोकतन्त्र दिवसमा आयोजित संवादमा बोल्दै महामन्त्री थापाले कांग्रेस अहिले सरकारमा जानुपरेको