२ असार २०८१, शनिबार

Tag: सरकारद्वारा अध्यादेश

सरकारद्वारा रेशम चौधरी, सीके र विप्लवका कार्यकर्ता छुटाउन अध्यादेश

काठमाडौं । सरकारले रेशम चौधरी, सिके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता छुटाउन अध्यादेश ल्याउने भएको छ । आज आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी फौजदारी संहिता २०७४ मा संशोधनका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको हो । यो अध्यादेश