१३ असार २०८१, बिहिबार

Tag: सरकारको निर्णयविरुद्ध

उपप्राध्यापक चलाउनेद्वारा मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा गएका छन् । आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । उनले