१ फाल्गुन २०८२, शुक्रबार

Tag: सरकारको तयारी

नेपाल टेलिकमको २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको २५ प्रतिशत शेयर सर्वसाधारणमा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । मंगलबार टेलिकमको २१औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री गुरुङले टेलिकमलाई प्रभावकारी बनाउन सरकारको शेयर घटाई जनतामा ल्याउन लागेको बताएका हुन्