५ जेष्ठ २०८३, मंगलबार

Tag: सम्पति शुद्धिकरण बिभाग

धरौटीमा छुटेपनि सम्पति शुद्धिकरणद्वारा सुलभ अग्रवाल पुन: पक्राउ

वैशाख १८, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण परिक्षणका लागि प्रयोग हुने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटी बुझाएर आज बिहीबार अपरान्ह छुटेपनि सम्पति शुद्धिकरण बिभागले थप अनुसन्धानको लागि पुन: पक्राउ