काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीवीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिवीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो । सोका