२६ आश्विन २०८३, सोमबार

Tag: समृद्ध व्यवसाय कर्जा

नेपाल बैंकले १० करोड रुपैयाँसम्म ‘समृद्ध व्यवसाय कर्जा’ दिने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले व्यवसायीहरूको व्यवसाय विस्तार र समृद्धिका लागि आकर्षक सुविधासहितको ‘समृद्ध व्यवसाय कर्जा’ योजना ल्याएको छ । यस योजना अन्तर्गत व्यवसायीहरूले मात्र ४.९१ प्रतिशत (प्रारम्भिक) ब्याजदरदेखि सुरु हुने गरी आवश्यकताअनुसार योग्य व्यवसायीले १० करोडसम्मको