१८ असार २०८१, मंगलबार

Tag: समिरजंग शाह

नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा शाह नियुक्त

काठमाडौं । साेमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा समिरजंग शाह ननियुक्त गर्ने निर्णय गरेको छ । उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।