६ फाल्गुन २०८२, बुधबार

Tag: समितिको बैठक

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दैछ । आज अपराह्न १२ः३० मा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ । यो समितिको २९७औँ बैठक हो । बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य