१० मंसिर २०८१, सोमबार

Tag: समावेशी शिक्षा

समावेशी शिक्षाको स्थिति प्रतिवेदन : स्थानीय तहलाई सक्रिय हुन सुझाव

काठमाडौँ, २५ कात्तिक । कोभिड–१९ पछिको वैकल्पिक प्रणालीको शिक्षामा अपाङ्गता भएका बालबालिकाको पहुँच बढाउन स्थानीय तहमा समन्वयात्मक र सहयोगात्मक कार्य हुनुपर्ने देखिएको छ । मुलुकका सात प्रदेशमा अवस्थामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट भइरहेको समावेशी शिक्षामा अपाङ्गता भएका बालबालिकाको पहुँचबारे