२३ भाद्र २०८१, आइतबार

Tag: समावेशीबारे जानकारी

सुनुवाइ समितिले समावेशीबारे जानकारी लिन बोलायो परराष्ट्रमन्त्रीलाई

काठमाडौँ । ससदीय सुनुवाइ समितिले प्रस्तावित ६ जना राजदूत सिफासिका सम्बन्धमा उठेको समावेशीको मुद्दाका विषयमा परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने निर्णय गरेको छ । समितिले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूत र नियोग प्रतिनिधि उपर परेका उजुरीको अध्ययनपछि समावेशीका विषयमा मन्त्रीलाई आगामी बैठकमा