‘दुर्गमका नागरिकले समान सेवासुविधा पाउनुपर्छ’ : हर्क साम्पाङ
हुम्ला । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन् । उनी अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा उनी सहभागी भए । यस क्रममा उनले भने,“राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको