१४ असार २०८१, शुक्रबार

Tag: समाजसेवा

लघुकथा – समाजसेवा

दयाराम एक समाजसेवी । दीन-दु:खीको सेवामा दिनरात नभनी लागि पर्ने मान्छे ! तर क‍ोरोना पछि भने उनी निष्क्रिय जस्ता नै देखिए। एकदिन भेट्मा मैले उनलाई जिज्ञासा राखे – “तपाईं जस्तोसुकै अप्ठ्यारो र प्रतिकुल अबस्थामा पनि सधै समाज सेवामा अघि सर्ने