१८ असार २०८१, मंगलबार

Tag: समयमै तयारी

प्रतिनिधिसभा बैठक : प्राकृतिक विपद्बाट बच्न समयमै तयारी थाल्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बर्सेनि बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै समयमै यसको तयारी थाल्न सरकारसँग आग्रह गरेका छन् । आजको बैठकको विशेष समयमा उनले प्राकृतिक विपद्बाट हरेक वर्ष क्षति