नक्कली भुटानी शरणार्थी प्रकरण : सबै १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । आज आइतबार जिल्ला अदालत काठमाडौँले १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । नेपाली नागरिकलाई नक्कली