श्रीलंकामा मन्त्रिपरिषद्मा सामेल सबै मन्त्रीहरुद्वारा सामूहिक राजीनामा
कोलम्बो । श्रीलंकाका मन्त्रिपरिषद्मा सामेल सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । दशककै खराब आर्थिक संकटलाई व्यवस्थापन गर्न नसकेको जनआक्रोश बढिरहेका बेला मन्त्रिपरिषद्मा सामेल सबै २६ जना मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीमा प्रधानमन्त्री महिन्दा राजापाक्षका