२२ भाद्र २०८१, शनिबार

Tag: सबैभन्दा धेरै कुष्ठरोगी

आज विश्व कुष्ठरोग दिवस, मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

काठमाडौँ । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम