अटोरिक्साबाट युवाहरु आर्थिकरूपमा सबल बन्दै
कञ्चनपुर, ३ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका वसन्त चौधरीले अटोरिक्सा चलाउन थालेपछि परिवारको खर्च सहजरूपमा चल्न थालेको छ । परिवारको खर्च चलाउनका लागि मजदूरीमा जानु परेको छैन । बैंकबाट रु आठ लाख ऋण निकालेर चौधरीले अटोरिक्सा खरिद गरेसँगै घरमै