१७ चैत्र २०८२, मंगलबार

Tag: सप्तरीमा डुबान

सप्तरीमा डुबानमा परी घरहरु भत्किए

सप्तरी, ३१ असार । चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् । वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ । खाँडोखोला किनारमा घर भएका