१२ असार २०८१, बुधबार

Tag: सप्तरीको सभापति

कांग्रेस सप्तरीको सभापतिमा कोइराला पक्षका रामदेव साह विजयी

राजविराज । नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी भएका छन् । सप्तरीको राजविराजमा हिजो बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले संस्थापन इतर डा. शेखर कोइराला पक्षका साह सभापतिमा निर्वाचित भएका हुन् । साहले एक हजार १८६ मत प्राप्त गरी