५ फाल्गुन २०८२, मंगलबार

Tag: सधैंका लागि अन्त्य होस्

प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैंका लागि अन्त्य होस् : उपेन्द्र यादव

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधवार सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ्ग कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नागरिकता