२ असार २०८१, शनिबार

Tag: सदुवा किसान

रहेनन् प्रजातन्त्र सेनानी सदुवा किसान

सुरुङ्गा । प्रजातन्त्र सेनानी सदुवा किसानको निधन भएको छ । प्रजातन्त्रवादी नेता किसानको ६८ वर्षको उमेरमा आज निधन भएको हो । किसान समुदायका एक मात्रै प्रजातन्त्र सेनानी मेचीनगर निवासी थिए । प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण किसानलाई पञ्चायती सरकारले उहाँलाई सात