१२ आश्विन २०८१, शनिबार

Tag: सदस्य नियुक्त

सरकारद्वारा राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरिएको छ । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा नियुक्तिको निर्णय गरेको हो । आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । जसअनुसार काठमाडौंकी प्राध्यापक संगीता सिंह,