२२ भाद्र २०८१, शनिबार

Tag: सदन खुलाउने विषय

सदन खुलाउने विषयमा सभामुखले प्रधानमन्त्री र ओलीसंग छलफल गर्दै

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गर्दै छन् । सभामुख घिमिरेले आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग सदन खुलाउने विषयमा