१९ असार २०८१, बुधबार

Tag: सत्र प्रहरी मारिए

हवाई कारबाहीमा सत्र प्रहरी मारिएको आशङ्का

लासकार घा, ३ जेठ । अफगानिस्तानको दक्षिणी प्रान्त हेलामान्डमा रातभर भएको हवाई कारबाहीमा परी १७ प्रहरी मारिनुको साथै अन्य १४ घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ । आफ्नै सहकर्मीले गरेको कारबाही परी सुरक्षा अधिकारीहरुले ज्यान गुमाएका यो पछिल्लो घटना