१२ भदौ २०८३, शुक्रबार

Tag: सतर्क रहनू

प्रहरीले माइकिङ गरेर भन्यो– तिब्बततर्फ पानीको ड्याम पुनः फुट्यो, सतर्क रहनू

काठमाडौं । चीनको तिब्बतमा पुनः पानीको ड्याम फुटेको छ । ड्याम फुट्दा फेरि बाढी आएको नेपाल प्रहरीले जनाएको छ । “तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधरणहरूलाई तत्काल