तुलसीपुर । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ । हाल सोही ठाउँ पुग्ने सडक कच्ची र साँघुरो छ । जसले गर्दा वर्षात्मा हिलाम्मे हुने र अन्य समयमा धुलाम्मे हुन्छ