१४ आश्विन २०८१, सोमबार

Tag: सडक सुरक्षा सप्ताह

दुर्घटना न्यूनीकरण गर्न ‘सडक सुरक्षा सप्ताह’

भरतपुर, १९ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सप्ताह–२०७६ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही वैशाख २३ गतेदेखि २७ गतेसम्म सप्ताहव्यापीरूपमा कार्यक्रम गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख चन्द्र गिरीले जानकारी दिनुभयो । जिल्लामा