२८ भदौ २०८३, आइतबार

Tag: सडक डिभाइडर

मोटरसाइकल सडक डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । गएराति ०२:५० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश