३ असार २०८१, आइतबार

Tag: सडक आयोजना

वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प

काठमाडौँ, ३१ भदौ । वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन् । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाहेकका अरु आयोजनामा काम अघि बढेको छैन । निर्माणाधीन योजनासँगै निर्माण शुरु