१७ असार २०८१, सोमबार

Tag: सडकमा खटाउने

ट्राफिक नियम पालना नगर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने तर ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयम् सेवकका रुपमा उनीहरुको साटो सडकमा सघाउनुपर्ने गरेको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । ट्राफिक नियम