काठमाडौँ । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेनाको व्यावसायिक दक्षताको अभिवृद्धि गरिने पनि उल्लेख गरिन् । सुरक्षा तथा विकासका लागि आवश्यक