१७ असार २०८१, सोमबार

Tag: सचिवालय बैठक जारी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा विभिन्न सात एजेन्डामा छलफल हुने बताइएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र, प्रचार कार्ययोजना र विविध विषयमा छलफल