२ बैशाख २०८२, मंगलबार

Tag: सङ्घीय संसद्

सङ्घीय संसद्को पाँचौँ अधिवेशन : मुद्दा सुल्झाउने कि बल्झाउने ?

काठमाडौँ । सङ्घीय संसद्को पाँचौं अधिवेशनको पूर्वसन्ध्यामा नेपालको राजनीति एकाएक तरङ्गित बन्यो । संसद्को चौथो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ प्रकरण, सरकारले ल्याएका अध्यादेश र जनजीविकाका कतिपय सवालमा सरकारको जवाफ खोज्दै प्रमुख विपक्षी दललगायतका राजनीतिक शक्तिहरूले