३० चैत्र २०८२, सोमबार

Tag: सङ्क्षिप्त जीवनी

शहीद तथा योद्धाको जीवनी प्रकाशित

३१ भदौ, चितवन । बिपी चिन्तन प्रतिष्ठान चितवनले अग्रजको सङ्क्षिप्त जीवनी प्रकाशित गरेको छ । पुस्तकमा २००७ देखि २०४६ सालसम्म प्रजातन्त्र स्थापनाका लागि नेपाली काङ्ग्रेसको नेतृत्वमा भएका आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका ११३ जना योद्धा र शहीदको जीवनी समेटिएका छन् ।