२२ जेष्ठ २०८२, बिहीबार

Tag: सघन विमर्श

सघन विमर्श गरी संविधान संशोधनका विषय पहिचान गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र दुर्बल पक्ष, अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा